मतदानका क्रममा मुलुकभर ४ जनाको ज्यान गयो


  • काठमाडौँ । 

स्थानीय तह दोस्रो चरणको निर्वाचनमा मतदान दिन जाँदा मुलुकभर ४ जनाको ज्यान गएको छ । 

बिहान मतदान सुरु हुन बितिकै झापाको दमकमा मतदान गर्नका लागि लाइनमा बसेका ८२ बर्षीय नरेन्द्र भण्डारीको मृत्यु भएको थियो । 

त्यस्तै मतदानका लागि लाइनमा आउँदै गर्दा पाल्पाको बगनासकाली गाउँपालिका– ६ अन्तर्गत यम्घाको लाम्दीमा ६२ वर्षीया कृष्णकुमारी कुमाल र यम्घाको अरनिको आधारभूत विद्यालय केन्द्रमा मतदानकालागि आउँदै गर्दा ८४ वर्षीय पूर्णचन्द्र भट्टराईको मृत्यु भएको छ। 

त्यस्तै उदयपुरमा मतदान गरेर फर्कदै गरेका ७० बर्षीय शेरीलाल चौधरीको मृत्यु भएको हो ।

२०७४ असार १४ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More