पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ७ पुग्यो, मौसमविदहरुले दिए यस्तो चेतावनी

  • काठमाडौं । 
बंगलादेशमा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ ।

उद्दारमा जुटेका पाँच सैनिक पनि मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । पहिरोले पुरिएको सडकको अवरोध हटाउने क्रममा सैनिकको मृत्यु भएको हो ।

बंगलादेशको दक्षिण पूर्वी शहर रंगमती पहिरोको सबैभन्दा बढी मारमा परेको बंगलादेशी अधिकारीहरुले जनाएका छन् । पहिरोका कारण सयौं घर डुबानमा परेका छन् । पहिरोका कारण सयौं सर्वसाधारण समस्यामा परेका छन् ।

पहिरोका कारण केही गाउँसँगको सम्पर्क टुटेको छ भने सञ्चार र विद्युत सेवा अवरुद्ध भएको छ । वर्षाका कारण राजधानी ढाका र चित्तागाउँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको बताइएको छ । भारी बर्षाका कारण उद्दार कार्यमा समेत कठिनाई भएको बताइएको छ ।

बंगलादेशमा गत महिना मोरा नामको आँधीले ८ जनाको मृत्यु भएको थियो भने हजारौं घर डुबानमा परेका थिए ।

वर्षा अझै केही दिन लम्बिन सक्ने मौसमविदहरुले चेतावनी दिएका छन् ।

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More