२५० स्थानीय तहको नतिजा सार्वजनिक, कसले कति जिते ?

  • काठमाडौं ।
वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको गणना झण्डै पाँच दिन अघिदेखि जारी रहेको छ । ३४ जिल्लाको २८३ स्थानीय तह मध्ये अहिलेसम्म २ सय ५० स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।

प्राप्त परिणामअनुसार एमालेले सबैभन्दा बढी २०२ स्थानीय तहमा जित हात पारेको छ भने १५ स्थानमा अगाडि छ ।

यस्तै, नेपाली काँग्रेस अहिलेसम्म ९७ स्थानमा विजयी भएको छ भने ९ स्थानमा अग्रता कायम राखेको छ ।

नेकपा माओवादी केन्द्रले हालसम्म ४५ स्थानमा प्रमुखसहित विजयी हासिल गरेको छ भने ३ स्थानमा अग्रता कायम राखेको छ ।

अन्य तीन स्थानमा राप्रपा, नेमकिपा र नयाँ शक्तिले तथा तीन स्थानमा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

२०७४ जेठ ५ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More