कर्णालीमा बस खस्यो, १० जनाको मृत्यु

  • काठमाडौं ।
दैलेखको राकम कर्णालीमा बस दुर्घटना भएको छ । बस दैलेखको आठबिस नगरपालिका–४ को नैनाल सडक खण्डबाट कर्णाली नदीमा खस्दा  १० जनाको मृत्यु भएको छ । १८ यात्रु घाइते भएका छन् ।

कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख २९९८ नं बस दिउँसो करिब ३ बजे कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर योगेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार दुर्घटनास्थलमा उद्धार जारी छ ।

घाइतेहरुको दैलेखमै उपचार भइरहेको र थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर मगाइएको खड्काले बताए । दुर्घटनमा मृत्यु हुनेहरुको खनाखत भएको छैन ।

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More