गाउँपालिकाको बोर्ड धमाधम फाल्दै जनसरकारको राख्दै कम्युनिष्ट पार्टी

  • ताप्लेजुङ । 
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तप्लेजुङका गाउँपालिकाको बोर्ड धमाधम फाल्न थालेको छ ।

गए राति मात्र फक्ताङलुङ गाउँपालिका र आठराइए त्रिवेणी गाउँपालिकाको कार्यालयमा राखिएको बोड तोडफोड भएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

राति करिब २ बजेतिर आएका व्यक्तिले बोर्ड निकाली काटेर खोल्सामा फोलेको सो गाउँपालिका का प्रमुख रामसुन्दर थापाले बताए ।

उक्त क्षेत्रमा नेकपाको प्रभाव भएको र उनीहरुले सो क्षेत्रलाई निर्वाचन निषेधित क्षेत्र घोषणा गरेकोले घटनामा उनीहरुकै संलग्नता भएको ताप्लेजुङका डीएसपी रामबहादुर केसीले बताए ।

, ,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More