नयाँ शक्तिले नराम्रोसँग हारेपछि नेता पौडेलद्वारा पार्टी परित्याग


  • मलेसिया । 
बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचना नयाँ शक्ति पार्टीले नराम्रोसँग हारेपछि पार्टी परित्याग सुरु भएको छ ।

नयाँ शक्‍तिको प्रवासी स‌ंगठनका नेता-कार्यकर्ताहरुले पार्टी परित्याग गरेका हुन् । मलेसियामा नयाँ शक्तिको संगठन विस्तार गरेका नेता सुरज पौडेलको नेतृत्वमा नेता-कार्यकर्ताहरुले पार्टी परित्याग गरेका हुन् ।

पूर्व जनमुक्ति सेना समेत रहेका नेता पौडेलले बाबुरामको अार्थिक क्रान्तिको कुरालाई जनताले बहिस्कार गरिसकेका कारण अाफूहरुले पार्टी छोडेको बताए । 

विगत दुई वर्ष पहिले संयोजक बाबुराम मलेसिया गएको बेला पौडेल नयाँ शक्तिमा लागेका थिए ।

नेता पौडेलसहितका नयाँ शक्तिका नेता-कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टी निकट नेपाली जनप्रगतिशिल मोर्चामा अावद्ध भएका छन् ।

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More