नयाँ सरकार गठनबारे रणनीति बनाउन काँग्रेस शीर्ष नेतृत्वको बैठक सानेपामा जारी

  • काठमाडौं । 

नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि पहल सुरु गरेको छ । नयाँ सरकार गठनला लागि रणनीति बनाउन कांग्रेस शीर्ष नेताहरूको बैठक बसिरहेको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा जारी शीर्ष नेताहरूको बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व सहमति अनुसार बुधबार पदबाट राजीनामा दिएपछि कांग्रेसले नयाँ सरकारको नेतृत्वको तयारी थालेको छ ।

२०७४ जेठ ११ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More