अन्धाधुन्ध गोलि प्रहार, ८ जनाको मृत्यु

  • काठमाडौं ।
अमेरिकाको मिसिसिप्पी क्षत्रेमा एक व्यक्तिले अन्धाधुन्ध गोलि चलाउँदा ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा एक जना प्रहरी पनि रहेको बताइको छ। 

लिंकन काउन्टीको ग्रामिण इलाकाका तीन विभिन्न क्षेत्रमा शनिबार राती भएको उक्त घटनाको दोषीका आरोपमा एक व्यक्तिलाई हिरासतमा लिइएको छ। स्थानीय समाचारमाध्यमका अनुसार कारी गडबोल्ट नामक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। मृत्यु हुनेहरुमा विलियम डर नामका प्रहरीका साथै तीन पुरुष र चार महिला छन्। 

प्रहरी डर र तीन महिलाको शव बोग चिट्टो भन्ने ठाउँमा भेटिएको थियो। त्यस्तै ब्रुक हाभेनमा दुई पुरुष र इस्ट लिंकनमा एक महिला र पुरुषको शव फेला परेको प्रहरीले जनाएका छन्। आरोपीमाथि हाल मुद्दा भने दायर नभएको र प्रहरीले प्रमाण खोजिरहेको समाचारमाध्यमले जनाएका छन्। 

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More