अाज गणतन्त्र दिवसः राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

  • काठमाडौं । 

अाज १० अौं गणतन्त्र दिवस । सरकारले विविध कार्यक्रम गरी मनाइँरहेको छ ।

यसै अवसरमा सैनिक मञ्च टुडिखेलमा नेपाली सेनाले विशेष समारोहको अायोजना गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्दै गणतन्त्र दिवसको शुभकामना व्यक्त गरेकी छन् ।

पराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र दिवसका अवसरमा शुभकामन सन्देश जारी गर्दै संविधानको पूर्ण कार्यान्वयन, समृद्ध राष्ट्र निर्माण तथा भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै देशको प्रगतिका लागि सबै राजनीतिक दलबीच सहमति र सहकार्यको अर्को विकल्प नभएको बताएका छन् ।

यस्तै प्रधानमन्त्री प्रचण्डले गणतन्त्र दिवस अवसरमा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना गर्दै जनताको संघर्ष र बीरतापूर्ण बलिदानबाट गणतन्त्र प्राप्त भएको बताएका छन् ।

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More