संसद अधिबेशन अत्यसँगै संशोधन र महाभियोग अलपत्र



  • काठमाडौं।
संसद अधिबेशन अन्त्यसंगै सरकारले पेस गरेको संविधान संशोधन विधेयक र प्रधानन्यायाधीस सुशीला कार्काीविरुद्धको महाभियोग प्रस्ताव अलपत्र परेको छन् ।

यी दुवै प्रतावले संसदको आगामी अधिबेशनमा निरन्तरता पाउने वा स्वतः निष्क्रिय हुने भन्नेमाा जानकारहरुबीच नै मतभेद देखिएको छ यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

मधेसकेन्द्रित दलका मागलाई सम्बोधन गर्न भन्दै सरकारले बैशाख ११ गते संसददर्ता गरेको संविधान संशोधन विधेयक सम्बन्धित समितिमा समेत नपठाई थन्क्याईएको छ ।

२०७४ जेठ ५ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More