प्रचण्डबारे सनसनीपूर्ण खुलासा गर्दै बाबुरामले भने, आफुसँगै हुँदा २० अर्ब भ्रष्टाचार गरे, हतियार बेच्न खोज्दा मैले रोके (अडियोसहित)

  • काठमाडौँ ।
भर्खरै स्थानीय तह निर्वाचन सकिएर मत परिणाम आउँदै गर्दा नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराइले प्रचण्डमाथि २० अर्ब भ्रस्टाचार गरेको आरोप लगाएको अडियो प्राप्त भएको छ । 

कन्चनपुरमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै बाबुरामले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले र कांग्रेसले भन्दा धेरै भ्रष्टाचार गरेको आरोप लगाएका हुन्। 

बाबुराम भट्टराईले आफुले बाहिर मात्रै होइन भ्रष्टाचारको मुद्दा पार्टी भित्रै उठाएको भन्दै लडाकुको नाममा राज्यले दिएको अर्बौ रुपैया आफुलाई समेत थाहाँ नदिइ प्रचण्डको नेतृत्वमा भ्रष्टाचार भएको बताए। 

प्रचण्डलाई जब भ्रष्टाचारको मुद्दा लाग्न थाल्यो तब बिदेशी प्रभुको अगाडि झुक्न र ति मुद्दाबाट बचाँइदिन बिदेशी शक्ति सामु लम्पसार परेको र २० अर्बको भ्रष्टाचार गरेर दश-दश अर्ब भागबण्डा गरेको बताएका छन्।

शान्ति प्रकृयामा आइसकेपछि माओवादीले लुकाई राखेको अत्याधुनिक ७ सय थान हतियारहरु आफु प्रधानमन्त्री भएको बेलामा प्रचण्डलाई पैसाको समस्या परेर बिदेशी खुफिया एजेन्सीलाई बेचेर करोडौं कुम्ल्याउन खोज्दा आफुले रोकेको भट्टराईले बताए।

ति हतियार आफुले बेचिनबाट रोकेर तत्कालीन प्रधानसेनापती छत्रमान गुरुङलाई जिम्मा दिइ छाउनि स्थित सैनिक संग्रालहयमा राखिएको गम्भीर खुलासा गरे।

 सुन्नुहोस् बाबुरामको सनसनीपूर्ण भाषणको अडियो

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More