स्थानीय चुनावमा बहिनीले हराईन दिदीलाई

  • गोरखा । 
भनिन्छ सन्तान थरीथरीका । त्यस्तै भएको छ, शुलिकोट गाउँपालिकाम । 

शुलिकोट गाउँपालिका वडा नम्बर ३ मा दाजुभाईका छोरीहरु दिदी कृष्णकुमारी गुरुङ र बहिनी सनमाया गुरुङ एउटै पदमा स्थानीय तहको निर्वाचनमा फरक फरक पार्टीबाट चुनाव लडेका थिए ।

दिदी एमालेबाट र बहिनी सनमाया शुलिकोट गाउँपालिकाको उपप्रमुख पदका लागि चुनावमा भिडेका थिए, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

दिदीलाई भोट माग्दै प्रचाराा हिँड्नुपर्ने मान्छे आफै दिदीको विरुद्ध चुनाव लड्ने ? भनेर सम्झाउन खोजे तर मैले माओवादीबाट उम्मेदवार दिई सकेकाले धोका दिनु हुँदैन भन्ने बुझेँ ।

, ,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More