मन्त्रीपरिषदको बैठक जारी, राजिनामाबारे छलफल

  • काठमाडौं । 
मन्त्रीपरिषदको बैठक दिउसो १ बजेदेखि बसिरहेको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले व्यवस्थापिका संसदको आजको बैठकमा प्रस्तुत गर्ने विशेष सम्बोधन र राजिनामाका बारेमा छलफल हुने बताइएको छ ।

बैठक सरकार सञ्चालनसँग जोडिएका केही अन्य एजेण्डाहरुमा समेत छलफल हुने छ । व्यवस्थापिका संसदमा आज दिउँसो एक बजे प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

आजको मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो सम्बोधनबारे मन्त्रीहरुलाई जानकारी गराउने बताइन्छ ।

२०७४ जेठ ९ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More