सरकारले गर्यो यस्तो खतरनाक निर्णय, जसले गर्दा लक्ष्मण थारुको मुद्दा फिर्ता हुन् सक्ने


  • काठमाडौँ ।
बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले खतरनाक निर्णय गरेको छ । जुन निर्णयका कारण टिकापुर घटनाका अपराधि लक्ष्मण थारु लगायतको मुद्दा फिर्ता हुन् सक्ने छ ।

थरुहट आन्दोलन र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार गर्ने निर्णय गरी त्यसमा संलग्नहरुविरुद्ध लागेका मुद्दा फिर्ता लिने निर्णय गरेसंगै लक्ष्मण थारु जस्ता अपराधीले पनि उन्मुक्ति पाउने खतरा बढेको हो ।

त्यस्तै सरकारले स्थानीय चुनावको सन्दर्भमा मारिएका दुई जनालाई शहीद घोषणा गरी परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ भने उता कालिकोटमा प्रहरीको गोली लागी मारिएका धनरुप बटालाका बारेमा सरकारले केहि बोलेको छैन।

काभ्रेको नमोवुद्धमा मारिएका नवराज पाठक र दोलखाको जुगुमा मारिएका कुलबहादुर तामाङलाई शहीद घोषणा गरेको छ ।

त्यस्कारले उनीहरुको छोराछोरीको शिक्षादीक्षामा पनि सहयोग गर्ने निर्णय गरेको सञ्चार मन्त्री राम कार्कीले जानकारी दिए ।

२०७४ जेठ ४ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More