भरतपुर महानगर अपडेट: केहिबेरको अग्रतापछि रेणु फेरी दोस्रो स्थानमा


  • चितवन। 
वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनको पछिल्लो परिणामअनुसार भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी रेणु दाहालभन्दा अघि छन् ।

भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्र-कांग्रेस गठबन्धनकी रेणु दाहाल पछिल्लो मतगणनाको परिणाम अन्तर्गत एमालेका देवी ज्ञवालीभन्दा पछि परेकी छन् ।

एमालेका देवी ज्ञवालीले १२३०६ मत ल्याउँदा रेणु दाहालले ११७७७ मत ल्याएकी छन् ।

२०७४ जेठ ५ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More