ट्राफिक महाशाखा प्रमुख लामाले सडकमै आएर भने, पैदल यात्रा गर्दा यसरी काट्नुपर्छ बाटो


  • काठमाडौँ ।
धेरै जसो सडक दुर्घटना मध्यमा मुख्य गरि पैदल यात्रुको पनि कारण हुने भएकोले सडक दुर्घटना न्यूनीकरण अन्तर्गत ट्राफिक प्रहरी महाशाखाले सडक प्रायोगकर्तालाई निश्चित स्थानबाट मात्र सडक प्रयोग गर्न सुझाउदै अभियानलाई ब्यबहारिक रुपमा प्रारम्भ गरेको छ । 

ट्राफिक प्रहरी महाशाखा प्रमुख मिन्मार लामा बिहिबार बिहान कार्यालय समएमा आफै सडक पैदल यात्रु सुरक्ष्या अभियानामा सहभागी हुदै सडकमा देखियो । 

सडक प्रयोगकर्तामा जनचेतनाको अभाबले गर्दा सवारी जामका साथै दुर्घटना हुने भएको कारणले यस किसिमको अभियान चलाउनुपरेको महाशाखा प्रमुखले बताए । 

राजधानी लगाएतमा दैनिक जस्तो ठुला दुर्घटनामा ४० प्रतिशत पैदल यात्रुको लापरवाहीले हुने गरेको छ । महाशाखाले थालनि गरेको यो अभियानले पैदल यात्रुलाई सडकको सहि प्रयोग गराउनाका साथै ५० प्रतिशत सम्म दुर्घटना न्यूनीकरण गराउने लक्ष्य रहेको महाशाखाले बताएको छ । 

अभियानमा सामुदायिक सेवा ,नेपाल स्काउट, विद्यार्थी,कलाकार र सामाजिक संघ सस्थाको सहभागी रहने छ । फोटो;-बुद्ध शरण शाही

२०७४ जेठ ४ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More