नयाँ शक्ति कतार जनजाति बिभागको अधिबेशन जुन २७ मा



कतार । 

नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतार ( नयाँ शक्ति कतार ) को जनजाती विभागको अधिबेशन यहि जुन २७ मा गर्ने हुने  भएको छ । 


मे १९ मा २०१७ दोहाको नेपाली भान्सा घरको रेस्टुरेन्टमा बसेको बैठकले अधिवेशनको मिती तय गरेको 
जनजाती विभाग संयोजक दिलिप लोप्चनले बताए । 

विभागको बैठक नयाँ शक्ति कतारका सम्योजक बि बि खरालको प्रमुख अतिथ्यमा बसेको हो । बैठकले १५ सदस्य अधिवेशन आयोजक कमिटी गठन गरेको छ । 

अधिवेशनलाई भब्यरुपमा सम्पन्न गर्न प्रमुख अतिथिमा जनजाती विभागले नयाँ शक्ति पार्टी नेपालका संघीय मामिला सम्यन्त्रका संयोजक नेता पर्शुराम तामाङ र बिशेष अतिथिमा बेलायत स्थित नेता कर्म पहाडीलाई बोलाउने निर्णय गरेको छ । 

त्यस्तै बैठकले सम्पुर्ण जनजाती नेताहरुलाइ अधिवेशन सम्पन्न गर्न आ-आफ्नो ठाउँबाट खट्न आग्रह गर्दै कतार पार्टी पदाधिकारीले सचिबमा राम सेन्जेल र नबिराज खानलाई जिम्मेवारी दिने निर्णय गरेकोमा स्वागत गरेको छ।
 
यस्तै पार्टी भित्रको अराजकता बिरुद्ध जनजाति विभाग मौन नबस्ने बताउदै नयाँ शक्ति कतारलाई अझ शशक्त सुदृढ र मजबुत गराउने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More