संसद बैठकमै सांसदहरुबीच कुटाकुट, एक नेता घाइते (हेर्नुहोस् भिडियोसहित

  • नयाँ दिल्ली । 
भारतको दिल्ली विधानसभा बैठकमा बुधबार हात हालाहल भएको छ । अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीका विद्यायकहरुले आफ्नै पार्टीबाट निलम्बित नेता कपिल मिश्रामाथि हातपात गरेका हुन् ।

सदनको कारबाही भइरहेका बेला विद्यायकहरुले मिश्रामाथि हातपात गरेका हुन् । कपिल मिश्रा उनै नेता हुन्, जसले हालै दिल्ली सरकार और र मूख्य मन्त्री अरविन्द केजरीवालमाथि गम्भीर आरोप लगाएका थिए ।

केजरीवालमाथि उनले लगातार आरोप लगाएपछि आक्रोसित बनेका आम आदमी पार्टीका विधायकहरुले कपिललाई समातेर कुटेका हुन् ।

कपिल मिश्राले बताएका छन् कि उनले मंगलवार विधानसभा अध्यक्षलाई पत्र लेखेर सदनमा बोल्नका लागि ५ मिनेटको समय मागेका थिए । उनले अरविन्द केजरीवाल तथा सत्येन्द्र जैनले गरेको भनिएको अनियमतितताका विषयमा रामलीला मैदानमा खुला विशेष सत्र बोलाउन माग गरेका थिए । कपिलले मदनलाल तथा अमानतुल्ला खान जस्ता विधायकले उनमाथि हातपात गरेको आरोप लगाएका छन्   ।

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More