नमोबुद्ध नगरपालिकाको १ मा कांग्रेसका कर्म ग्याल्बो लामा वडा अध्यक्षमा निर्वाचित !


  • काभ्रेपलान्चोक।

नमोबुद्ध नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका कर्म ग्याल्बो लामा वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

नेकपा एमाले, माओवादी केन्द्र लगायतबाट उम्मेदवारहरुलाई हराउँदै नेपाली कांग्रेसका उम्मेदवार कर्म ग्याल्बो लामा वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

नमोबुद्ध नगरपालिका वडा नं 1को अन्तिम मत परिणाम ! बिहिबार सकिएको मतगणणाको अन्तिम परिणाम हेर्ने हो भने एमालेले ४४९ मत ल्याउँदा कांग्रेसले ५०८, माओवादी केन्द्रले १४५, राप्रपाले ५ र नयाँ शक्तिले १४ मत ल्याएका थिए । 

यता काभ्रेको नमोबुद्ध नगरपालिकाको मेयर पदका लागि भने मतगणना जारी छ । मेयरको लागि नेकपा एमाले र नेपाली कांग्रेसको तीब्र प्रतिष्पर्धा छ । जसमा एमाले अगाडी छ ।

यता रोशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दलबहादुर लामा विजयी भएका छन्। ४ हजार ३ सय ४२ मत ल्याएर उनी अध्यक्ष पदमा विजयी भएका हुन्।

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More