एमालेबाट राजीनामा दिइ माओवादीबाट नगर प्रमुखमा उम्मेद्वारी

  • काठमाडौं । 

एमालेका एक नेताले माओवादी केन्द्रमा प्रवेश गरी नगरप्रमुखका लागि उम्मेद्वारी घोषणा गरेका छन् । एमालेले लालीगुराँस नगरपालिकाको प्रमुखका लागि टिकट नदिने भएपछि गणेशकुमार सेनेहाङ लिम्बू माओवादी केन्द्रमा प्रवेश गरी सोमबार नै उम्मेद्वारी घोषणा गरेका हुन् ।

सेनेहाङ एमाले जिल्ला कमिटी तेह्रथुमका सचिवालय सदस्य तथा संगठन विभागका प्रमुख थिए । किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमितिका अध्यक्षसमेत रहेका सेनेहाङ जिल्ला अधिवेशनमा अध्यक्षका प्रत्यासीसमेत हुन् । आजको नयाँ पत्रिकामा समाचार छ ।



लालीगुराँस नगरपालिकाको प्रमुखमा जित्ने सुनिश्चित हुँदाहुँदै पनि एमालेले टिकट नदिएपछि बाध्य भएर पार्टी परिवर्तन गरेको उनले बताए । उनलाई सोमबार माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा जिल्ला अध्यक्ष दुर्गाप्रसाद चापागाईंले पार्टी प्रवेश गरार्ई लालीगुराँस नगरपालिकाको प्रमुखको उम्मेद्वार घोषणा गरेका हुन् । एमालेले उम्मेद्वार घोषणा गरिनसके पनि लालीगुराँस नगरपालिकाको प्रमुखमा कमलबहादुर खड्कालाई उठाउने तयारी गरेको छ ।

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More