भरतपुर महानगरमा माओवादी भन्दा ४४२ मतले एमाले अगाडि


  • चितवन।
वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनको पछिल्लो परिणामअनुसार भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी रेणु दाहालभन्दा अगाडि नै छन् ।

पछिल्लो गणनाअनुसार ज्ञवालीले ११५८४ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले १११४२ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा भने नेपाली कांग्रेसले एमालेलाई लिड गरेको छ । काँग्रेसकी पार्वती शाहले १२९५६ मत प्राप्त गरेकी छन् भने एमालेकी दिब्या आचार्यले ९८५६ मत प्राप्त गरेकी छन् ।

अहिलेसम्म भरतपुरमा आधा मत पनि गनिएको छैन ।

२०७४ जेठ ५ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More