च्याम्पियनसिपको उपाधि न्युक्यासलले जित्यो, ब्राइटनका लागि अन्तिम मिनेट घातक


  • काठमाडौँ २५ वैशाख । 
इंग्लिस प्रिमियर लिगमा फर्किएको न्युक्यासलले च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । लिग अन्तर्गत आइतबार बेलुका भएको अन्तिम खेलमा बार्नस्लीलाई ३–० ले हराएको न्युक्यासलले उपाधि जितेको हो । उपाधि होडमा रहेको ब्राइटन लिगको अन्तिम खेलमा एस्टन भिल्लासँग १–१ को बराबरीमा रोकिएपछि न्युक्यासलले उपाधि जितेको हो । न्युक्यासललाई महत्वपूर्ण जित दिलाउँदै उयाधि रक्षा गर्नका लागि बार्नस्लीसँगको खेलमा एयोजी पेरेज, चान्सल एमबेम्बा र ड्वाइट् गेलले गोल गरे । 


उपाधि होडमा रहेको ब्राइटनका लागि एस्टन भिल्लासँगको खेलको अन्तिम समय घातक बन्यो । ८९ औं मिनेटसम्म १–० ले अघि रहेको ब्राइटनका लागि अन्तिमको एक मिनेट घातक बन्यो र उपाधिबाट वञ्चित भयो । 


६५ औं मिनेटमा ग्लेन मुरेको गोलबाट लिएको अग्रता ८९ औं मिनेटमा एस्टन भिल्लाका ज्याक ग्रेलिशले गोल गर्दै खेल बराबरी गरे । यो खेल जितेको भए ब्राइटनले उपाधि जित्ने थियो । उपाधि जितेको न्युक्यासलको ९४ तथा दोस्रो भएको ब्राइटनको ९३ अंक भयो ।

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More