उत्तर कोरियाद्वारा अमेरिकी नागरिक पक्राउ

्र
  • काठमाडौँ २५ वैशाख ।
उत्तर कोरियाले एक जना अमेरिकी नागरिकलाई पक्राउ गरेको पुष्टि गरेको छ । आफ्नो देश विरुद्ध शत्रुतापूण व्यवहार गरेकाले अमेरिकी नागरिक किम हक–सङलाई पक्राउ गरिएको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ । 

उत्तर कोरियाको प्योङयाङ युनिभरसिटी अफ साइन्स एण्ड टेक्नोलोजी (पियुएसटी) मा कार्यरत रहेका किमलाई शनिबार पक्राउ गरिएको केसिएनएले जनाएको छ । 

उत्तर कोरियामा अहिले अरु तीन अमेरिकी नागरिक पनि बन्दि अवस्थामा छन् । त्यसमा पियुएसटीमा अध्यापन गराउने किम साङ–डुकसहितका छन् ।

अमेरिकाले कठपुतलिको रुपमा प्रयोग गर्नका लागि उत्तर कोरियाले आफ्ना नागरिकलाई पक्राउ गरेको आरोप लगाएको छ । उत्तर कोरियाले पक्राउ परेकाको सम्बन्ध अनुसन्धान भइरहेको जनाएको छ । तर अरु केही जानकारी भने दिएको छैन ।


अमेरिकाको विदेश विभागले उत्तर कोरियामा आफ्ना नागरिक पक्राउ परेको सम्बन्धमा जानकार रहेको र प्योङयाङमा रहेको स्वीडिस दूतावाससँग समन्वय गरेर उनीहरुलाई छुटाउने प्रयास भइरहेको जनाएको छ । 

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More