चड्यो बैश के गरौ झैँ लाउछ फुल फुलेको बोट... (भिडियो)


पछिल्लो समय नेपाली गीत संगीतको बजारमा रमाइलो खालका गीतहरुले राम्रै बजार लिएको छ यस्तै गीतहरुको भिडमा एउटा नयाँ गीत बजारमा आएको छ लालकुमार बरालको लय र शब्द रहेको यो गीतमा स्वर भने चर्चित गायिका जुनु रिजाल (काफ्लेर) र नव गायक जीवन गदाईलीको रहेको छ।

सबैलाई नचाउने खालको यो गीतलाई सम्पूर्ण संगीत प्रा लि ले भर्खरै मात्र डिजिटल बजारमा ल्याएको हो रिना थापा मगरको र सरोज गदाईलीको अभिनय रहेको गीतमा शेर साउदको निर्देशन बासु बरालको छायाँकन दिपक विष्टको सम्पादन रहेको छ। 

सम्पूर्ण फिल्मस् प्रा लिले यो भिडियोको निर्माण गरेको छ गीत आफैमा राम्रो बनेको छ भने भिडियो पनि राम्रो बनाउने कोसिस सम्पूर्ण टिमले गरेका छन ।

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More