अब कफी खाइसकेपछि पैसा हैन मात्र चुम्बन दिनुहोस्

एजेन्सी

मेट्रो सेन्ट जेम्स – सिड्नीको एक फ्रेन्च थिम्ड क्याफे विगत एक महिना अगाडि मात्र सञ्चालनमा आएको हो तर यो कम समयमा भएपनि निकै लोकप्रिय बनेको छ । यसको लोकप्रियताको मुख्य जड भनेको सरल प्रचारको माध्यम–कफी खाइसकेपछि पैसाको सट्टा चुम्बन दिने– लाई मान्नै पर्ने हुन्छ ।

ठट्टा गरिएको होइन । जुन महिनाका लागि जो मानिसले बिहान ९ बजेदेखि ११ बजेसम्म कफी खान्छन् भने उनीहरुले उक्त कफी खाइसकेपछि पैसा नभई चुम्बनको माध्यमबाट चुक्ता गर्न सक्छन् । ‘हामीहरुले रोमान्सलाई फेरी ल्याएका छौँ । आफ्नो पार्टनरलाई हाम्रो क्याफेमा बिहान ९ बजेदेखि ११ बजेभित्रको समयमा ल्याउनुहोस् र कफी अर्डर गरिसकेपछि किसले आश्चर्य बनाउनुहोस् ।

हामी तपाईंहरुको पैसा स्विकार गर्दैनौँ, मात्र तपाईंको चुम्बन, ’ उक्त क्याफेको फेसबुक पेजमा लेखिएको छ । मेट्रो क्युट प्रोमोसनल भिडियोमा एकजना वेटरका अनुसार,‘हामी तपाईंहरुलाई हेरिरहेका हुन्छौँ । यो चुम्बन साँचो हुनुपर्दछ, मायाले भरिएको चुम्बन । यदि चुम्बन झुटो भएको खण्डमा म थाहा पाइहाल्छु । म एक प्रकारको विशेषज्ञ नै हो भन्दा पनि हुन्छ, त्यसकारण नो चिटिङ ।’

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More