मुगु : शोबा मतदान केन्द्र कम्युनिष्ट पार्टीको कब्जामा

  • मुगु, ३० वैशाख । 
नेकपाद्वारा भेरी कर्णालीको मुगु जिल्लाको एक मतदान स्थाल र मतदान सामाग्री कब्जा गरेको छ ।

प्रहरिको हतियार भने त्यहिँ छाडिदिएको समाचार प्राप्त भएको छ । नेकपाको एक नेताका अनुसार मुगुको राराछायानाथ नगरपालिका वडा नम्बर १२ शोबाको मतदान केन्द्रको सामाग्री सहित पुरै मतदान केन्द्र कब्जा गरेको छ ।

पार्टीको नीति अनुसार नै हतियार त्यतै छोडिएको नेकपाले जनाएको छ ।

यसबारेमा थप समाचार आउन बाँकी छ भने जिल्ला प्रहरि कार्यालयमा बुझ्न खोज्दा सम्पर्क हुन् सकेको छैन ।

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More