क्रिस्टल प्यालेसमाथि सहज जित निकाल्दै म्यान्चेस्टर सिटी शीर्ष चारमा

एजेन्सी ।

क्रिस्टल प्यालेसमाथि सहज जित निकाल्दै म्यान्चेस्टर सिटीले शीर्ष चारमा पकड बलियो बनाएको छ ।

प्यालेसलाई ५–० ले हराउँदै गोल अन्तरको आधारमा लिभरपुललाई उछिन्दै सिटी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लेको छ ।

डेभिड सिल्भाले दुई मिनेट भित्रनै यो सिजन सिटीको सबैभन्दा गोल गर्दै सिटीलाई अग्रता दिलाए । तर, त्यसपछि पहिलो हाफमा कुनै गोल हुन सकेन । खेलको दोस्रो हाफमा भने सिटीले एक पछि अर्को गोल गर्दै सिटीलाई सहज जित हासिल गर्यो ।

दोस्रो हाफमा भिन्सेन्ट कोम्पानी, केभिन डि ब्रयुन, राहिम स्टर्लिङ र निकालास ओटामेन्डीले एक एक गोल गरे ।शनिबार भएकै अन्य खेलमा लेस्टर सिटीले ३–० ले वार्टफोर्डलाई पराजित गर्यो ।

त्यस्तै, स्वान्सी सिटीले एभर्टनलाई १–० ले पराजित गर्दै रेलिगेसन जोनबाट माथि उक्लेको छ । उता, हल सिटीभने सन्डरल्याण्डसँग २–० ले पराजित भएपछि रेलिगेसनबाट माथि उक्लन सकेन ।

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More