काँग्रेसको गढ भत्काउदै बुढानिलकण्ठ १३ मा एमाले विजयी


  • काठमाडौँ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ मा एमालेको प्यानलै विजयी भएको छ । कांग्रेस नेता तथा स्वास्थ्य मन्त्री गगन थापाको क्षेत्रमा एमालेको एमालेका श्रीकृष्ण श्रेष्ठको प्यानलले जितेको हो । 

विजयी हुनेहरुमा महिला सदस्य रिना श्रेष्ठ, दलित महिला सदस्यमा राममाया विश्वकर्मा, खुल्ला सदस्यहरूमा मङ्गल नगरकोटी र श्यम श्रेष्ठ रहेका छन्। वडाको विजयसँगै मेयर उपमेयरमा पनि एमालेले अग्रता लिएको छ ।

आइतबार भएको निर्वाचनको मत गणना विभिन्न जिल्ला सुरु भएको छ। अहिलेसम्म मत गणना भइरहेका स्थानमध्ये धेरैमा नेकपा एमालेका उम्मेद्वारले अग्रता लिएका छन्। 

काभ्रेको बनेपा, कीर्तिपुर, धादिङको धुनवेशी, मकवानपुरको थाहा, नवलपरासी मध्यविन्दु, म्याग्दीको बेनी नगरपालिका र कास्कीको मादी गाउँपालिकामा एमाले उम्मेद्वारले अग्रता लिएका छन् ।

त्यस्तै मनाङको चामे गाउँपालिकामा एमालेका लोकबहादुर घले विजयी भइसकेका छन्। ललितपुर महानगर, रुकुमको मुसिकोट, जुम्लाको चन्दननाथ नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ।

२०७४ जेठ १ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More