नायीका बिपना थापालाई झट्का, बहिनी उपमेयरमा भारी मतले पराजीत

दैलेख । 

बहिनीलाई जिताउन नेपाल फर्केकी कुनै समयकी चर्चित नायिका बिपना थापालाई झट्का लागेको छ । उनकी बहिनी बासना थापाले दैलेखको नारायण नगरपालिकाको उपमेयरमा चुनाव हारेकी छिन् ।

काँग्रेसबाट उपमेयरको उम्मेदवार बनेकी बहिनी बासनालाई जिताउन नेपाल फर्किएकी बिपना प्रचारप्रसारमा निकै सक्रिय भएकी थिइन् । लामो समयसम्म नेपाली चलचित्रका चर्चाको शिखरमा रहेकी बिपना भारतीय व्यापारीसँग बिहे गरी मथुरामा बस्दै आएकी छिन् । उनले दैलेखका गाउँ गाउँसम्म पुगेर बहिनीलाई जिताउन अपिल गरेकी थिइन् । तर, बासना एमालेकी उम्मेदवार सावित्री मल्लसँग पराजित भइन् ।



दैलेखको नारायण नगरपालिकाको मेयर र उपमेयर दुबै एमालेले जितेको छ । मेयरमा एमालेका रत्नबहादुर खड्का विजयी भएका छन् । उनले नेपाली काँग्रेसका मणिराम रेग्मीलाई हराएका छन् । नारायण नगरपालिका वडा नम्बर ६, ७ र ८ बाहेक बाँकी ८ वटा वडाको वडा अध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ ।

२०७४ जेठ ३ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More