रुकुममा एमाले र माओवादी केन्द्रबिचको झडप नियन्त्रणमा लिन प्रहरीद्धारा हवाइ फायर

  • रुकुम ।

रुकुमको मुसिकोट नगरपालिका अन्र्तगत साँखमा एमाले र माओबादी केन्द्र कार्यकर्ताबिच झडप हुँदा २ जना गम्भीर घाइते भएका छन् ।

नेकपा एमालेको चुनावी सभा सकेर सदरमुकाम फकिएपछि वाइसियलका कार्यकर्ताले कार्यक्रममा सहभागी भएर घर फर्किरहेका एमाले कार्यकर्ता सरबिर दमाईलाई किन एमालेको कार्यक्रममा गएको भनि कुटपिट गरी गम्भीर घाइते बनाएको एमालेले आरोप लगाएको छ ।

दमाई र उनका एक साथी घाइते भएको बताइएको छ । घाइतेलाई जिल्ला अस्पताल सल्लेमा पुर्याइएको छ ।

आफ्ना कार्यकर्तालाई कुटपिट गरेको सुनेपछि एमाले युवा संघका कार्यकर्ता घटना स्थल पुगेर वाइसियलसँग झडप गर्न खोजेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ । प्रहरी निरिक्षक थमन रञ्जालीले झडपले उर्ग रुप लिन थालेपछि प्रहरीले हवाई फायर गरेर भिड नियन्त्रण गरेको बताए । धनवीर दाहालले नेपाल समाचारपत्रमा लेखेका छन् ।

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More