दुई मतदान केन्द्रको सबै जिम्मा महिला कर्मचारी र सुरक्षाकर्मीलार्इ


स्थानीय तह निर्वाचनको लागि जिल्लामा दुई मतदान केन्द्रको जिम्मा महिला कर्मचारी र सुरक्षाकर्मीले सम्हाल्ने भएका छन्। 

जिल्लामा रहेका दुई सय ४० मतदान केन्द्रमध्ये विदुर नगरपालिका – ४ को बट्टार क्याम्पस मतदान केन्द्र र वडा नं ६ को महारानी डिही मतदान केन्द्रमा महिलाकै नेतृत्व र सहभागितामा मतदान सञ्चालन हुनेछ।

मतदान केन्द्रमा सबै कर्मचारी र सुरक्षाकर्मी पनि महिला मात्र परिचालन गरिएको सहायक मतदान अधिकृत महिमानसिंह विष्टले जानकारी दिए। 

बट्टार क्याम्पस मतदान केन्द्रको मतदान अधिकृतमा भुला भण्डारी र महारानी डिही मतदान केन्द्रको मतदान अधिकृतमा अम्बिका घिमिरे छन्। 

ती मतदान केन्द्रमा छ÷छ कर्मचारी र ८÷८ सुरक्षाकर्मी खटाइएको छ। मतदान केन्द्रमा म्यादी प्रहरी पनि महिला नै खटाइएको छ।

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More