यी युवक, जो ‘सेक्सको भोक मेटाउन’ सधैं अर्काकी स्वास्नी ‘पट्याउँछन्’ !


भनिन्छ, मान्छे कहिल्यै पनि यौनसम्पर्कबाट थाक्दैन् । जसरी बाँचुञ्जेल दिनदिनै खाना खान्छ, त्यसरी नै यौनसम्पर्क गरेर यौवनको प्यास मेटाउँछ।

हाम्रो समाजमा त्यति धेरै यौनसम्पर्क गर्ने चलन छैन । अलि लजालु स्वाभावको समाजमा खुलेर यौनसम्पर्क गरिँदैन । तर, भारतका एक युवक ‘सेक्सकाे भोक मेटाउन’ दैनिक अर्काकी स्वास्नी ‘पट्याउने’ गर्छन् । उनलाई देखेर महिलाहरु फिदा हुन्छन् ।

उनी भन्छन्- ‘युवतीभन्दा विवाहिता महिलाहरुसँग सेक्स गर्न मज्जा आउँछ ।’ अर्काकी स्वास्नी पट्याउन उनी घरबाट पढ्न जान्छु भन्दै विभिन्न सहरतिर जाने गर्छन् र अर्काकी स्वास्नीसँग ‘मस्ती’ गर्छन् ।

उनले युवती नपट्याउने चाहिँ होइन, युवतीहरूलाई पनि पट्याउँछन् तर कुनै दिन अर्काकी स्वास्नी नपट्टिएको अवस्थामा मात्रै । यस्तो चरित्र भएका व्यक्तिलाई सबैले हेर्न पाउनेछन् । यस्तो कथा तपाइर्ंले बलिउड चलचित्र ‘हंटर’ मा हेर्न सक्नुहुन्छ ।

निर्माता अनुराग कश्यपले निर्माण गरेको चलचित्र हंटरमा महिलाहरु परपुरुषसँग किन सम्बन्ध राख्छन्, त्यसको असर के हुन्छ भन्ने बारेमा देखाउन खोजिएको छ ।

तपाईंले चलचित्रका हरेक सिनमा सेक्सलाई प्राथमिकता दिएको पाउनुहुनेछ । फिल्मका हिरोले अर्काकी श्रीमतीलाई भाउजू भन्दै केटी पट्याउन सिकाइमाग्ने र त्यही मौकामा भाउजू भनेर सेक्स गर्ने कुरा पनि समावेश छ ।

यो चलचित्र घरपरिवारसँग बसेर हेर्न नमिल्ने खालको छ । विशेषगरी यौनशिक्षा लिने युवायुवतीले यो चलचित्र हेर्नुपर्छ ।

एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More