यसरी खुट्टाबाट पत्ता लाग्छ तपाई कस्तो मान्छे भनेर !


शरीरका प्रत्येक अंगले तपाईंको व्यक्तित्व उजागर गर्छन् । हातजस्तै खुट्टाले पनि तपाईंका बारेमा बताइदिन्छन् । तिनीहरूको आकारले व्यक्तित्व वर्णन गरिदिन्छन् ।

रोमन खुट्टो रोमन खुट्टो हुनेहरूको बूढी औंला र दोस्रो औंला उत्रै हुन्छन् । यस्तो खुट्टा भएका मानिस सामाजिक रूपमा घुलमिल गर्छन् र बाहिर जान मन पराउँछन् । 

लामो समयसम्म एकै ठाउँमा बस्न उनीहरू मन पराउँदैनन् । उनीहरू एड्भेन्चर गर्न, घुमघाम गर्न र अन्य संस्कृतिका बारेमा जान्न रुचाउँछन् ।

उनीहरू अनौठा हुन्छन् र आकर्षणको केन्द्र बनिरहन चाहन्छन् । व्यावसायिक रूपमा उनीहरू सफल हुन्छन् । उनीहरूको प्रेमजीवन पनि एकदमै तूफानी हुन्छ ।

लामो खुट्टा: यस्तो खुट्टा हुने मान्छेको औंला एकदमै सानो हुन्छ । यस्ता मान्छे रहस्य लुकाउन पोख्त हुन्छन् । तर यिनीहरूको दिमाग घरिघरि घुम्ने हुनाले आफ्नै लागि र अरूका लागि समस्या निम्त्याउँछन् । यिनीहरू प्रेमिकासँग गुँडुल्किएर रमाइलो गर्न मन पराउँछन् ।

ग्रिसेली खुट्टा: यस्तो खुट्टा हुने मान्छेको दोस्रो औंलो बूढी औंलोभन्दा ठूलो हुन्छ । यस्ता मान्छे आशावादी हुन्छन् र छिट्टै उत्साहित हुन्छन् । यिनीहरू तनाव लिइरहन्छन् र सामान्य खरिदारी पनि राम्ररी गर्न जान्दैनन् । तर यिनीहरू सहयोगी हुन्छन् । ओछ्यानमा यिनीहरू पार्टनरलाई पेल्छन् । कार्यालयमा पनि यिनीहरू हैकम देखाउँछन् ।

कृषक खुट्टा: यस्ता खुट्टा हुने मानिसका सबै औंला एउटै लम्बाइका हुन्छन् । उनीहरू भरपर्दा हुन्छन् । जे कुरा पनि क्रम मिलाएर राख्नुपर्ने अनि सफा हुनुपर्ने उनीहरूको मान्यता हुन्छ । यिनीहरू तार्किक रूपमा निर्णय गर्छन् ।

भावनाले यिनीहरूलाई डो-याउँदैन । यसबाहेक तपाईंले व्यक्तित्वको परीक्षणका लागि अर्को किसिमको खुट्टा 
परीक्षण गर्न सक्नुहुन्छ । 

तपाईं कान्छी औंलालाई तन्काएर अरू औंलाबाट टाढा राख्न सक्नुहुन्छ भने रोमाञ्च मन पराउने किसिमको मान्छे हो । यस्ता मान्छेले अरूलाई ठग्न सक्छन् ।

तपाईं यसो गर्न सक्नुहुन्न भने तपाईं एकदमै एउटै मार्कामा चल्ने मान्छे हो । आफ्नो बानी तपाईं त्याग्न सक्नुहुन्न र परिवर्तनलाई मन नपराउने तपाईंको स्वभाव हो । एजेन्सी

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More