सर्वाधिक पुरस्कार राशीको प्रधानमन्त्री कप क्रिकेट जेठ ९ बाट



राष्ट्रिय खेलकुद परिषद् राखेपले सर्वाधिक पुरस्कार राशीको राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रधानमन्त्री कपको नाममा गर्न लागिएको प्रतियोगिता जेठ ९ गते सूरु हुने राखेपले जनाएको छ । 

प्रतियोगितामा तीन विभागीय सहित पाँच विकास क्षेत्रका टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता दुई समुहमा विभाजन लिग कम नकआउटका आधारमा सञ्चालन गरिनेछ । 

प्रतियोगिताको बिजेताले २० लाख र उपविजेताले १० लाख रुपैया प्राप्त गर्नेछन । सेमिफाईनल खेल्ने टोलीले ५० हजार रुपैया प्राप्त गर्ने पत्रकार सम्मेलन गरी आज जानकारी दिइएको छ । 

प्रत्येक खेलको विजेताले २५ हजार रुपैया पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट व्याट्सम्यान र बलरलाई ५०/५० हजार र उदियमान खेलाडीलाइ २५ हजार रुपैया प्रदान गरिनेछ । 

नीजि स्तरबाट सुदुरपश्चिममा धनगढी प्रिमियर लिग डीपीएलको सफल आयोजना भएपछि राष्ट्रिय खेलकुद परिषद एक कदम अघि बढ्दै सर्वाधिक पुरस्कार राशीको पुरुष क्रिकेट प्रतियोगिता आयोजना गरेको हो । 

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More