विवाह हलको पर्खाल भत्किँदा भरतपुरमा २४ जनाको मृत्यु

  • भारत । 
भारतको राजस्थानमा विवाह हलको पर्खाल भत्किँदा २४ जनाको मृत्यु भएको छ । 

राजस्थानको भरतपुर जिल्लामा तीव्र गतिमा चलेको हुरीका कारण बुधबार बेलुका विवाह समारोह भइरहेको हलको पर्खाल भत्किँदा २४ जनाको मृत्यु भएको हो ।

९० फिट लामो तथा १२ फिट अग्लो पर्खाल भत्किँदा ज्यान जानेमा सात महिला र चार बालबालिका छन् । घटनामा २८ जना घाइते भएका छन् ।

२०७४ बैसाख २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More