मध्यराती निर्बाचनको अघिल्लो दिन लमजुुङको बगुवामा बम पड्कियो


  • लमजुङ ।
लमजुङको राइनस नगरपालिकाको बगुवा डाँडा नजिकै बम पड्किएको छ । शनिबार राती ९ बजेर राइनस–९ बगुवा डाँडा स्थित देविथान मन्दिर नजिकैको खरबारीमा बम पड्काइएको हो । 

बम विष्फोटबाट कुनै मानविय क्षति भने भएको छैन । निर्वाचनको विरोध गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन विथोल्नकै लागि बम विष्फोट गराएको हुन् सक्ने सुरक्षा अधिकारीहरुको आसंका छ ।

एक्कासी बम पड्किएपछि स्थानियहरुमा त्रास फैलिएको छ । लमजुङका प्रहरी नायव उपरिक्षक समिरचन्द्र खरेलका अनुसार बम पड्किएको थाहा पाएको र अनुसन्धान भइरहेको जानकारी दिए ।

यता निर्वाचनका लागि सुरक्षा व्यबस्था कडा गरिएकोले ढुक्क भएर निर्वाचनमा सहभागी हुन सुरक्षा समितिले मतदाताहरुलाई आग्रह गरेको छ ।

२०७४ बैशाख ३१ गते प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More