एमाले कार्यकर्ताद्वारा कुलमानलाई ज्यान मार्ने धम्की

  • काठमाँडौ ।

एमालेका एक जना केन्द्रीय स्तरका नेताले नेपाल। विध्युत प्राधिकरणका निर्देशक कुलमान घिसिंगलाई ज्यान मार्ने धम्की दिएका छन ।

माओवादीलाई फाईदा पुग्ने गरि काम गरेको भन्दै प्रदेश न १ घर भई हाल युवासंघ तथा पार्टीमा सक्रिय ति नेताले एनसेलको नम्बरबाट मेसेज र फ़ोनमार्फ़त धम्की दिएको कुलमान निकट श्रोतले बताएको छ ।

एमालेलाई भोट दिए कुलमान हटेर फेरी लोडसेडिङ हुने चर्चा सामाजिक संजालमा व्यापक भएपछि यो प्रचार कुलमानले नै लगाउन खोजेको भनेर एमाले नेताले सरकार त बन्न देउ अनि था पाऊलास भनेर धमक़्याएका थिए । 
आफ़नो लिमिटमा बस होईन भने तेरै बत्ती नरहला, होश गरेस भनेर धमकयाएपछि कुलमानले यसबारेमा निकटका माँछेसँग कुरा गरेका थिए । 

पछि उक्त नम्बर मा सम्पर्क गर्न खोज्दा भने नम्बर अस्तित्वमा नरहेको जवाब आएको थियो । कुलमानलाई यस्तो धम्की पहिलोपटक आएको भने होईन ।

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More