भोट हाल्न जाँदा सेल्फी खिच्न नपाइने ! मतदान स्थलमा मोबाइल निषेध



काठमाडौँ, २९ बैसाख ।

जमानानै सेल्फीको छ । केहि काम गर्योकि सेल्फी खिच्ने चलन अहिले बढ्दो छ । तर यसपालीको चुनावमा भने सेल्फी खिच्न नपाइने भएको छ ।किनकी मतदान केन्द्रमा मोबाइल फोन निषेध गरिएको छ । 

निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृत बाहेक अरु कसैले पनि मोबाइल फोन साथमा लिएर मतदान केन्द्रमा जान पाउने छैनन् ।

‘मतदान अधिकृतलाई बन्देज गरिएको छैन । अरु सबैलाई बन्देज गरिएको छ । मतदान गोप्य हुने भएकाले गोपनियताको लागि यस्तो गरिएको हो । ‘मतदाताहरुले मतदान केन्द्र बाहिरै छाडेर, सुरक्षाकर्मीलाई दिएर वा आफन्तलाई दिएरमात्रै मतपत्र लिनुपर्छ र गोप्य मतदान गर्नुपर्छ,’ निर्वाचन आयोगका सूचना अधिकृत सूर्यप्रसाद अर्यालले बताए ।

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More