अभिनेत्री करिष्माका पतिले दोस्रो विवाह गरे

मुम्बई ।

करिष्मा कपूरका पूर्व पति संजय कपूरले प्रिया सचदेवासँग विवाह गरेका छन् । संजयपछि अब करिष्माका प्रेमी संदीप तोसनीवालकी श्रीमती आश्रितासँग सम्बन्धविच्छेदका लागि तयार भएको खबर सार्वजनिक हुन थालेको छ ।
यस्तोमा अब चाँडै नै करिष्मा– संदीप चाँडै नै आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्नसक्ने कयास लगाइएको छ ।

संदीपकी श्रीमती आश्रिता उनलाई सम्बन्धविच्छेद दिनका लागि तयार भएकी छिन् । यसका लागि आश्रिता सुरुमा तयार थिइनन् ।

पहिला आश्रिताले एलमुनीको रुपमा प्रत्येक महिना ८ लाख भारुको माग गरिरहेकी थिइन् । तर अब दुई पार्टीबिच अन्ततः कुरा मिलेको बताइएको छ ।

आश्रितालाई दुई करोड भारु र दुई छोरीहरुका लागि तीन–तीन करोडको लम्प–सम अमाउन्ट दिइने बताइएको छ । छोरीहरुको कस्टडी आश्रितासँगै हुनेछ । दिल्लीको जुन घरमा उनी दुई सन्तानसँगै बसिरहेकी छिन्, त्यो पनि उनले नै पाउनेछिन् ।

संदीप र आश्रिताको विवाह सन् २००३ मा भएको थियो । दुबैका दुई छोरीहरु छन् । जेठी ११ वर्षकी र कान्छी ६ वर्षकी छिन् । करिष्मा र संजय कपुरको विवाह पनि सन् २००३ मा भएको थियो भने सम्बन्धविच्छेद सन् २०१६ मा । यो जोडीका पनि दुई सन्तान छन् ।

– एजेन्सी

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More