खै कसरि सुन्छिन ? मेरी प्रिय जननी... हेर्नुहोस् मनछुने भिडियोसहित


  • काठमाडौं । 
आफ्नो सन्तानको खुशीका लागि आफ्नो सारा खुशी त्याग्न सक्ने आमाप्रतिको भक्ति, सम्मान र आदरको भाब लाई उठान गर्ने गीत ‘आमा’ रिलिज भएको छ ।

गायक स्वरुप राज आचार्यको स्वरमा सजिएको ‘आमा’ बोलको गीतको भिडियो आमाको मुख हेर्ने दिनको अबसर पारेर सार्बजनिक गरिएको हो । सागर ज्ञवालीको शब्द रहेको उक्त गीतमा गैरे सुरेशको कम्पोज र सचिन सिंहको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा रंगकर्मी अरुणा कार्की, पत्रकार तथा कलाकार भोला तिमल्सिना, अमृता खनाल र बालकलाकार रिदम सुवेदिको मन छुने अभिनय रहेको छ । भिडियोलाई गीतकार सागर ज्ञवाली आफैले निर्देशन गरेका हुन् । मातृत्वको भावलाई भिडियोले कलात्मक रुपमा उठान गरेको पत्रकार भोला तिमिल्सीनाले बताए ।

पत्रकारीतासंगै कलाकारीतालाई अगाडी बढाईरहेका तिमिल्सीनाले यसअघि पनि थुप्रै म्युजिक भिडियोमा अभिनय तथा निर्देशन गरिसकेका छन् ।

भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More