फर्जी मत खसेको हल्लापछि दैलेखमा कांग्रेस र एमालेवीच तनाव


  • दैलेख । 

दैलेखको भैरवी-५ स्थित डोग्रा मतदान केन्द्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच तनाव सिर्जना भएको छ । फर्जी मत खसेको हल्ला चलेपछि दुई पक्षबीच विवाद भएको थियो ।
तर, जिल्ला निर्वाचन अधिकारी भक्तबहादुर कार्कीले भने दैलेखका सबै केन्द्रमा सामान्य रुपमा मतदान भइरहेको जानकारी दिए ।
यो मतदान केन्द्रमा अहिले नेपाली सेनाको सहयोगमा मतदान जारी भएको छ ।
दैलेखमा चार नगरपालिका र ७ गाउँपालिका छन् । जिल्लामा १८९ मतदान स्थल र ३०७ मतदान केन्द्र छन् ।
२०७४ बैशाख ३१ गते प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More