बिशेष तालिम प्राप्त लडाकु राजधानी प्रवेशको हल्लापछि, सुरक्षा निकायलाई टाउको दुखाई


  • काठमाडौं, २८ वैशाख । 
नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीले बिशेष तालिम प्राप्त आफ्ना कार्यकर्तालाइ राजधानी प्रवेश गराएको हल्ला चलेपछि काठमाडौँको सुरक्षा निकायलाई टाउको दुखाइ भएको छ ।

स्थानीय निकायको निर्वाचनलाई बहिष्कार अभियान लिएर गाउँ-गाउँमा पसेको कम्युनिष्ट पार्टीले राजधानीलाई निशाना बनाएर गाउँका खास लडाकु कार्यकर्तालाई राजधानी प्रवेश गराएको सुचनापछि सुरक्षा निकायलाई टाउको दुखाई भएको हो ।

नेपाल कम्युनिष्ट पार्टीले हतियारसहित बिशेष तालिम प्राप्त केही कार्यकर्तालाई राजधानी पठाएको हल्ला ब्यापक भएपछि सुरक्षा निकायले ती कार्यकर्ताको खोजीकार्य तीव्र बनाएको छ ।

नेपाल समाचारपत्र दैनिकको समाचार अनुसार सुरक्षा निकायलाइ अहिले यो बिषयले हैरान बनाएको छ ।

यता कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्कीले भने रानीतिक बाताबरणलाइ उत्तेजित बनाएर दमन गर्ने सड्यन्त्र अनुसार यो हल्ला फिजाइएको बताएका छन् ।

, , ,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More