हरिवंशको ‘हरिबहादुर’ सार्वजनिक


वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले लेखेको उपन्यास ‘हरिबहादुर’को विमोचन गरिएको छ ।

शनिबार राजधानीमा गरिएको कार्यक्रममा लेखक आचार्य र अर्का वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले संयुक्तरुपमा उपन्यास विमोचन गरेका हुन् ।

हरिबहादुर उपन्यासमा समकालीन राजनीतिका विभिन्न घटनाक्रमको माध्यमबाट आममानिसको आकांक्षा र समाधानको उपाय प्रस्तुत् गरिएको छ ।

आगामी जेठ ५ गतेदेखि देशका विभिन्न स्थानहरुमा पुस्तकयात्रा हुने जानकारी पनि सो अवसरमा दिइएको थियो ।

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More