चुनावमा घर जानेलाई नेपाल एयलाईन्सको बिशेष छुट

  • भूपराज बस्याल,युएई ।
स्थानीय चुनावमा भाग लिन प्रबासबाट नेपाल जाने यात्रुलाई मध्यनजर गर्दै नेपाल एयरलाइन्सले विशेष छुटको ब्यबस्था गरेको छ ।

चुनाव र बुद्ध जयन्तीलाई मध्यनजर गर्दै मे ५ देखि मे ३१ सम्म छुटको ब्यबस्था गरिएको नेपाल एयरलाइन्स युएईका कन्ट्री मेनेजर रमेश पौडेलले जानकारी दिए ।

नेपालको महत्त्वपूर्ण चुनावमा प्रबासमा रहेका नेपालीहरुलाइ पनि भोट हाल्न नेपाल जानको लागि एयरलाइन्सले यस्तो विशेष ब्यबस्था गरेको पौडेलकाे भनाइ छ । अन्य समय भन्दा विशेष छुट सहित एघार सय दिराममा आउने जाने दुई तर्फि टिकटको ब्यबस्था गरेको उनले बताए ।

दुबई ट्रमिनल २ बाट आइतबार,सोमबार ,बुधबार र शुक्रबार नेपालकोलागि एयलान्सले उडान भर्दै आएको छ भने उडानको समयमा खाना पानीको ब्यबस्था जहाजमा गरिएको छ ।

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More