बाँच्नकै लागि आमाले नै बेचिन् २०० मा आफ्नो सन्तान


चरम गरिबीमा बाँचिरहेका भारतका एक आदिवासी परिवारले बाँच्नकै लागि आफ्नै दुई वर्षीय सन्तानलाई २०० भारतीय रुपैयाँमा बेचिदिएको घटना बाहिर आएको छ ।

भारतको अगरतलादेखि १७० किलोमिटर टाढा रहेको धलाइ जिल्लाको गंडाचेरास्थित त्रिपुरागाउँको एक आदिवासी परिवारले दुई साताअघि दुई वर्षीय एक छोरालाई २०० भारतीय रुपैयाँमा बेचिदिएका हुन् ।

बीबीसीले उल्लेख गरेअनुसार भारतमा पछिल्ला १५ दिनमा आफ्नै सन्तान बेचिएको यो दोस्रो घटना हो ।

यसअघि, सोही गाउँमा ११ दिनको एक शिशु पाँच हजार भारुमा बिक्री भएको थियो ।

उक्त बालकका बाबु खनाजाँय रियांगले आफूले बेच्न नमानेको तर, उनकै आमाले २०० भारुमा बेचिदिएको बताए ।

स्थानीय बाल कल्याण विकास परियोजनाका अधिकृत आविद हुसैनले घटनाकाबारेमा जानकारी रहेको उल्लेख गर्दै कुनैपनि हालतमा बालक फिर्ता ल्याउने बताए ।

‘युनाइटेड न्यूज अफ इन्डिया’ समाचार संस्थाकाअनुसार धलाइ जिल्ला कार्यालयले घटना बाहिर आएपछि छानबिन समिति गठन गरेकोे छ ।

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More