महिला उम्मेदवारलाई मोवाइलबाट आयो यस्तो धम्की

  • भक्तपुर ।
स्थानीय तह निर्वाचनअन्तर्गत भक्तपुर नगरपालिकामा निर्विरोध विजयी भएकी एक दलित महिला उम्मेदवारलाई राजीनामा गर्न धम्की आएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

भक्तपुर नगरपालिका-७ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट दलित महिला वडा सदस्यमा निर्विरोध निर्वाचित रिजु कपालीलाई मोबाइलमार्फत राजीनामा दिन धम्की आएको हो ।

एनसेलको नम्बरबाट फोन गरी सोमबार नै राजीनामा दिन र नदिए राम्रो नहुने धम्की दिइएको नेमकिपा भक्तपुर नगरसमितिको भनाइ छ ।

२०७४ जेठ २ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More